सोलुखुम्बुका सञ्चारकर्मी सम्मानित

प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले आज सोलुखुम्बुमा कार्यरत बिभिन्न संचारमाध्यम तथा संचारकर्मीहरुलाई कदर पत्र सहित सम्मान गर्नुभएको छ ।
जिल्ला प्रशासन कार्यालय, सोलुखुम्बुमा भएको कार्यक्रममा जिल्लामा शान्ति सुरक्षा कायम गर्न तथा जनतालाई सु-सुचित गर्नका निम्ति महत्वपर्ुण्ा भुमिका खेलेको भन्दै संचारकर्मीहरुलाई प्रजिअ कणेलले कदर पत्र प्रदान गर्नुभएको हो ।
प्रजिअ कणेलले पर्ुवाञ्चलकै पहिलो सामुदायिक रेडियो सोलु एफएम, एभेन्युज टेलिभिजन, कान्तिर राष्ट्रिय दैनिक, सगरमाथा टेलिभिजन तथा रेडियो दुधकोशीका प्रमुख तथा प्रतिनिधीलाई कदर पत्र प्रदान गर्नुभएको हो । सोही कार्यक्रमका क्रममा सोलुखुम्बुका प्रहरी नायव उपरिक्षक सुदमकुमार सिजापति तथा राष्ट्रिय अनुसन्धानका निमित्त प्रमुख बिजय बस्नेतलाई समेत कदर पत्र प्रदान गरिएको छ ।
सोलुखुम्बुमा आफ्नो डेढ बर्षो कार्यकालमा जिल्लालाई अघि बढाउन र आफ्नो काममा सोलुखुम्बुका सञ्चार माध्यमहरुले महत्वपर्ुण्ा भूमिका खेलेको बताउनुभयो । प्रजिअ कणेल सोलुखुम्बु जिल्लाबाट सरुवा भएर अध्यागमन बिभाग, काठमाण्डौमा बरिष्ठ अध्यागमन अधिकृतका रुपमा जाँदै हुनुहुन्छ ।
Views : 163 | Email This Page | Last Updated : Mar 7 2010 Sunday 08:49:29 AM
Other News
कार्यक्रम परदेशवाट आजदेखि सोलु एफएममा
सामुदायिक रेडियो सोलु एफएमले आजदेखि कार्यक्रम परदेशवाट सञ्चालन गर्दैछ । आफ्नो ठाउँ छाडी देश बिदेशमा रहेकाहरुको सन्देश घरपरिवारसम्म पु¥याउने उद्देश्यले यो कार्यक्रम शुरु गर्न लागिएको हो । कार्यक्रममा विभिन्न ठाउँमा भएका व्यक्तिहरुले आफ्नो घर परिवारसम्म सन्देश निशुल्क रुपमा पठाउन पाउनेछन् ।
व्यक्ति हत्या गरेर एमालेको रगत सकिन्छ भन्
नेकपा एमाले ओखलढुंगाका अध्यक्ष यज्ञराज सुनुवारले हत्या गरिएका ओखलढुंगा एमालेका नेता छबिलाल कार्कीको हत्यारा जुनै हालतमा पनि पक्राउ पर्नेमा विश्वास्त हुनुहुन्छ । नेकपा एमाले कानुन र संविधानमा विश्वास गर्ने पार्टी भएकोले हत्यारालाई कानुनी कठघारामा उभ्याएर कानुन सम्मत् कार्वाही गर्न‘पर्नेमा जोड दिनुहुने सुनुवार घटनामा माओवादी सम्लग्नता भएको दाबी गर्नुहुन्छ । मृत्यु हुनु अघि पनि कार्की स्वयम्ले आफूलाई माओवादीले आक्रमण गरेको जानकारी गराएको बताउने सुनुवार कार्की हत्याले तत्कालिन रुपमा एमालेलाई ठूलो क्षति पुगे पनि शोकलाई शक्तिमा बदल्नु पर्ने बताउनुहुन्छ । कसैले हत्या गरेर एमालेको रगत नसकिने, अझ एमाले मजबुत हुने दाबी गर्ने सुनुवार कार्की हत्याकाण्डमा माओवादीको संस्थागत सम्लग्नता समेत भएको हुन सक्ने आशंका गर्नुहुन्छ ।
एसएलसीमा सोलुखुम्बुवाट फूर्वा प्रथम
२०६६ सालको एसएलसी परिक्षामा सोलुखुम्बुवाट फूर्वा तेन्जिङ शेर्पा प्रथम हुनु भएको छ । खुम्जुङ माध्यमिक विद्यालयवाट एसएलसीमा सहभागी हुनु भएका फुर्वाले ८६ प्रतिशत अंक प्राप्त गर्नुभएको जिल्ला शिक्षा कार्यालय सोलुखुम्बुले जनाएको छ ।
अधिराज्य भरी नै उत्तीर्ण प्रतिशतमा वृद्धि भएको यस बर्ष सोलुखुम्बु जिल्लामा नियमित र एक्जाम्टेड तर्फ १ हजार ६ सय ६९ जना सहभागी भएका थिए । उत्तीर्ण प्रतिशत कुल सहभागी विद्यार्थीको ८१ प्रतिशत हो ।
एसएलसीमा सोलुखुम्बुवाट नियमित तर्फ८१ प्ë
२०६६ सालको एसएलसी परीक्षामा नियमित तर्फसोलुखुम्बु जिल्लावाट ८१ प्रतिशत विद्यार्थी उत्तिर्ण्र्ााएकाछन् ।
जिल्लावाट परीक्षामा सहभागी भएका १ हजार ५ सय ९० परीक्षार्थी मध्ये १ हजार २ सय ८२ जना उत्तिर्ण्र्ााएका हुन् । जस मध्ये १९ जना बिशिष्ट श्रेणीमा उत्तिर्ण्र्ााएकाछन् । ३७७ जना प्रथम श्रेणीमा उत्तिर्ण्र्ााएकाछन् भने ८३७ जना द्धितीय श्रेणीमा उत्तिर्ण्र्ााएकाछन् । यसै गरी तृतीय श्रेणीमा उत्तिर्ण्र्ााुनेको संख्या ४९ जना रहेको छ । ४ जनाको नतिजा भने स्थगनमा परेको छ ।