Saturday, 11 September 2010 12:41 am  
 

सोलु एफएम परिषदका अध्यक्ष पाख्रिन सम्मान

सामुदायिक रेडियो सोलु एफएम सञ्चालन तथा व्यवस्थापन परिषदका अध्यक्ष ङमिा पाख्रिन राष्ट्र प्रेम सम्मान २०६५ वाट सम्मानित हुनुभएको छ ।

लामो समयदेखि समाज सेवाको क्षेत्रमा मन, बचन र कर्मले समर्पित भई बिशेषत सोलुखुम्बुको शिक्षा, स्वास्थ्य, सञ्चार र पर्यटनको क्षेत्रमा छोटो समयमा नै प्रशंसनीय र अनुकरणीय योगदान पुर्याएको भन्दै राइजिर्ङर् सकल अफ नेपालले वहाँलाई सम्मान गरेको हो ।

सोलुखुम्बु जिल्ला जस्तो दर्ुगम जिल्लालाई सुगम बनाउने पाख्रिनको महान अभियानको उच्च कदर गर्दै सम्मान पत्रमा आगामी दिनमा पनि यस क्षेत्रको उन्नती र प्रगतिको लागि काम गर्ने आशा समेत र्सकलले व्यक्त गरेको छ ।

पाख्रिन सम्मानित हुनुभएको योङ स्टार क्लवका अध्यक्ष वुद्धि नारायण श्रेष्ठ, सोलु एफएमका कार्यक्रम व्यवस्थापक मनोज श्रेष्ठ र सोलुएजुकम्युनिकेशन परियोजनाका व्यवस्थापक दिपक राजभण्डारीले बधाई ज्ञापन गर्नु भएको छ ।

Views : 225 | Email This Page | Last Updated : Oct 5 2008 Sunday 10:25:40 PM

Other News

कार्यक्रम परदेशवाट आजदेखि सोलु एफएममा

सामुदायिक रेडियो सोलु एफएमले आजदेखि कार्यक्रम परदेशवाट सञ्चालन गर्दैछ । आफ्नो ठाउँ छाडी देश बिदेशमा रहेकाहरुको सन्देश घरपरिवारसम्म पु¥याउने उद्देश्यले यो कार्यक्रम शुरु गर्न लागिएको हो । कार्यक्रममा विभिन्न ठाउँमा भएका व्यक्तिहरुले आफ्नो घर परिवारसम्म सन्देश निशुल्क रुपमा पठाउन पाउनेछन् ।

व्यक्ति हत्या गरेर एमालेको रगत सकिन्छ भन्

नेकपा एमाले ओखलढुंगाका अध्यक्ष यज्ञराज सुनुवारले हत्या गरिएका ओखलढुंगा एमालेका नेता छबिलाल कार्कीको हत्यारा जुनै हालतमा पनि पक्राउ पर्नेमा विश्वास्त हुनुहुन्छ । नेकपा एमाले कानुन र संविधानमा विश्वास गर्ने पार्टी भएकोले हत्यारालाई कानुनी कठघारामा उभ्याएर कानुन सम्मत् कार्वाही गर्न‘पर्नेमा जोड दिनुहुने सुनुवार घटनामा माओवादी सम्लग्नता भएको दाबी गर्नुहुन्छ । मृत्यु हुनु अघि पनि कार्की स्वयम्ले आफूलाई माओवादीले आक्रमण गरेको जानकारी गराएको बताउने सुनुवार कार्की हत्याले तत्कालिन रुपमा एमालेलाई ठूलो क्षति पुगे पनि शोकलाई शक्तिमा बदल्नु पर्ने बताउनुहुन्छ । कसैले हत्या गरेर एमालेको रगत नसकिने, अझ एमाले मजबुत हुने दाबी गर्ने सुनुवार कार्की हत्याकाण्डमा माओवादीको संस्थागत सम्लग्नता समेत भएको हुन सक्ने आशंका गर्नुहुन्छ ।

एसएलसीमा सोलुखुम्बुवाट फूर्वा प्रथम

२०६६ सालको एसएलसी परिक्षामा सोलुखुम्बुवाट फूर्वा तेन्जिङ शेर्पा प्रथम हुनु भएको छ । खुम्जुङ माध्यमिक विद्यालयवाट एसएलसीमा सहभागी हुनु भएका फुर्वाले ८६ प्रतिशत अंक प्राप्त गर्नुभएको जिल्ला शिक्षा कार्यालय सोलुखुम्बुले जनाएको छ । अधिराज्य भरी नै उत्तीर्ण प्रतिशतमा वृद्धि भएको यस बर्ष सोलुखुम्बु जिल्लामा नियमित र एक्जाम्टेड तर्फ १ हजार ६ सय ६९ जना सहभागी भएका थिए । उत्तीर्ण प्रतिशत कुल सहभागी विद्यार्थीको ८१ प्रतिशत हो ।

एसएलसीमा सोलुखुम्बुवाट नियमित तर्फ८१ प्ë

२०६६ सालको एसएलसी परीक्षामा नियमित तर्फसोलुखुम्बु जिल्लावाट ८१ प्रतिशत विद्यार्थी उत्तिर्ण्र्ााएकाछन् । जिल्लावाट परीक्षामा सहभागी भएका १ हजार ५ सय ९० परीक्षार्थी मध्ये १ हजार २ सय ८२ जना उत्तिर्ण्र्ााएका हुन् । जस मध्ये १९ जना बिशिष्ट श्रेणीमा उत्तिर्ण्र्ााएकाछन् । ३७७ जना प्रथम श्रेणीमा उत्तिर्ण्र्ााएकाछन् भने ८३७ जना द्धितीय श्रेणीमा उत्तिर्ण्र्ााएकाछन् । यसै गरी तृतीय श्रेणीमा उत्तिर्ण्र्ााुनेको संख्या ४९ जना रहेको छ । ४ जनाको नतिजा भने स्थगनमा परेको छ ।

 
Solu News (Audio) Awards
RJ Profile Photo Gallery
Volunteers Partners
Mgnt Council Success Stories
News and Events
Latest song Requests FM
Song Halla Chalechha raajai requested by Sabin Rana Magar of kerung-7 Angpang Solukhumbu......Now UAE
2009-07-28 00:00:00
Solu Samachar
www.tamangsamaj.com
Listen Online Solu News
First Download Realplayer
Latest Head Lines
Message Board  [Post Message]
kipa sherpa : hello
"dear solu fm family tasidele and namaste sabelai ma yas fm ko niyamit sortabayko natale - Full Message..."

Posted On : 2010-02-04 00:06:19

yangdu sherpa : टासी देलेक !
"टासी देलेक सेर्प - Full Message..."

Posted On : 2010-02-03 07:26:07

kunga sherpa : good job.
"hello every one.iam kunga sherpa form tak tor beni.now days i am in u.s.a. newyork.solu fm doing gre - Full Message..."

Posted On : 2010-01-20 09:27:13

Web Hosting in Nepal Suported by Tamang Media and Marketing Pvt. Ltd. Chabail Kthmandu