Community Radio Solu FM 101.2 MHz

Solukhumbu is situated in hillside of Nepal; the district famed by tourism and Mt. Everest; is not connected by road yet but around half dozen of domestic airlines have been providing regular flight service daily from Kathmandu to Lukla and Phaplu when the weather permits.
Recent News and Events

सोलु एफएमको आठौं बार्षिक उत्सव
११ भाद्र – सामुदायिक रेडियो सोलु एफएमले आज आठौं बार्षिक उत्सव मनाएको छ । २०६१ साल भदौ ११ गते पूर्वाञ्चलकै पहिलो सामुदायिक रेडियोको रुपमा सल्लेरीको दोर्पू बजारवाट प्रसारणमा आएको ५ सय वाटको प्रसारण क्षमता भएको सोलु एफएम पूर्वाञ्चलको अधिकांश जिल्लामा सुन्न सकिने एफएमले बताएको छ ।
३० जना बालबालिकाहरु विद्यालय जानबाट बिाच