| Monday, 06 February 2012 04:09 pm | ||
![]() सोलु एफएमको आठौं बार्षिक उत्सव११ भाद्र – सामुदायिक रेडियो सोलु एफएमले आज आठौं बार्षिक उत्सव मनाएको छ । २०६१ साल भदौ ११ गते पूर्वाञ्चलकै पहिलो सामुदायिक रेडियोको रुपमा सल्लेरीको दोर्पू बजारवाट प्रसारणमा आएको ५ सय वाटको प्रसारण क्षमता भएको सोलु एफएम पूर्वाञ्चलको अधिकांश जिल्लामा सुन्न सकिने एफएमले बताएको छ ।
३० जना बालबालिकाहरु विद्यालय जानबाट बिाचनेचामा गाविस स्तरिय शान्ति समितिको परामरनेचा बतासे गाविसमा गाविस स्तरिय शान्ति समितिको परामर्श बैठक सम्पन्न भएको छ ।
फोहोर व्यबस्थापनको विषयमा सगरमाथाको आधाëसगरमाथा आरोही सघंका प्रथम उपाध्यक्ष कामे शेर्पाको अध्यक्षतामा सगरमाथाको आधार शिविरमा फोहोर व्यबस्थापन लगाएका विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
२०११ को मे ५ तारिखदेखि २७ सम्म १ सय ९६ जनाले ì
सन २०११ मे ५ तारिखदेखि २७ तारिखसम्म १ सय ९६ जनाले सगरमाथाको सफल आरोहण गरेका छन । मन्त्रालयबाट अनुमती लिएका ४२ टोलीमा सहभागीमध्ये १ सय ९६ जनाले सगमाथाको सफल आरोहण गरेको सगरमाथा आधार शिविरको तथ्याङमा उल्लेख छ । तथ्याङका अनुसार यस बीचमा सगरमाथा आरोहणका लागी गएका २ जना विदेशी सहित १ नेपालीको मृत्यु भएको छ ।
सोलुखुम्बुमा पर्यटन सम्बन्धि नयाँ बिकासपर्यटन प्रबर्दनमा सहयोग गर्ने उद्धेश्य सहित सोलुखुम्बुमा द ग्रेट हिमालय ट्रेल विकास कार्यक्रम शुरु गर्नको लागी ४ सदस्यीय मस्यौदा समिति गठन गरिएको छ ।
ोत केन्द्रस्तरिय प्राबि शिक्ष्ाकहरुको तìरिड नेपालको आयोजनामा आजबाट चौरीखर्क श्रोत केन्द्रका प्राबि स्तरिय शिक्ष्ाकहरुको क्ष्ामता अभिब ृद्धि पुर्नताजकी तालिम सोलुखुम्बुको चौरीखर्क गाविसमा सम्पन्न भएको छ ।
सदरमुकामआगलागीमा करीब १३ करोडको क्षति भए२५ चैत्र - सोलुखुम्बु सदरमुकाम सल्लेरीमा बिहिबार राती भएको भिषण आगलागी कारण १२ करोड चौहत्तर लाख पचपन्न हजार बराबरको क्षतिभएको प्रहरीले प्रारम्भिकअनुमान गरेको छ ।
१९औं जिल्ला परिषद सम्पन्न, सडक प्राथमिकताभोजेन्द्र बस्नेत (सोलु समाचार साप्ताहिक) - सडकलाई प्राथामिकता दिँदै सोलुखुम्बु जिल्लाको १९ औं जिल्ला परिषद सम्पन्न भएको छ । आईतबार शुरु भई मंगलबार सम्पन्न परिषदले आगामी आर्थक बर्ष २०६८/०६९ का लागि १ अरब ५४ करोड ८४ लाख १० हजार १ सय ८७ रुपैयाँको एकिकृत बजेट प्रस्ताव गरेको छ ।
![]() संविधान नबनाई संविधान सभा विघटन हुँदैन - बा&२२ बर्ष पछि सोलुखुम्बु आउँदा कस्तो लाग्यो ?
म ४५ सालमा प्राबिधिकको रुपमा सल्लेरी आएको थिएँ । त्यतीखेर एक हप्ता बसेर केही काम गरेको थिएँ । अहिले पनि त्यतीखेरको तुलनामा मात्रात्मक विकास भएको पाएँ । तर गुणात्मक विकास चाहि हुनु पर्ने जति भएको पाइन । यतिखेर राजनीतिक व्यक्तिको रुपमा यहाँ आउँदा चाहि राजनीतिक रुपमा सोलुका नागरिकको चेतना निक्कै माथि भएको मैले पाएँ ।
झुटो बिबरण दिएर दुईवटा नागरिकता लिन खोज्न१८ फागुण – झुटो विवरण दिएर दुईवटा नागरिकता लिन खोज्ने सोलुखुम्बु तिङलाकी जाङमु शेर्पालाई जिल्ला अदालत सोलुखुम्बुले ७२ हजार ५ सय धरौटीमा रिहा गरेको छ । नाम र उमेर सम्बन्धी भुटो विवरण दिएर नागरिकता लिन खोज्दा जाङमु र उनकी आमा कमिनी
जिविसको कार्य मुल्यांकन शुरु१६ फागुण - न्युनतम सर्त तथा कार्य सम्पादन मापन टोलिले आइतबारवाट जिल्ला बिकास समिति, सोलुखुम्बुको बार्षिक मुल्याङ्कन कार्य शुरु गरेको छ । स्थानिय निकाय बित्तिय आयोग अन्र्तगत आएका २ जनाको सो टोलीले ३ दिनभित्र मुल्याङ्कन कार्य सम्पन्न गर्ने छ ।
खुम्बु पर्यटन महोत्सव बैशाखमामनोजकुमार श्रेष्ठ/सोलु समाचार साप्ताहिक – नेपाल पर्यटन बर्ष सन् २०११ लाई लक्षित गरी आगामी बैशाख महिनामा खुम्बु पर्यटन महोत्सव आयोजना गरिने भएको छ । सगरमाथा राष्ट्रिय निकुञ्ज अन्तर्गत चौरिखर्क मध्यवर्ती क्षेत्र उपभोक्ता समितिले महोत्सव गर्न लागेको छ । सन् २०११ अप्रिल २२ देखि २८ सम्म (२०६८ बैशाख ९ गतेदेखि १५ गतेसम्म) विविध कार्यक्रमका साथ खुम्बु पर्यटन महोत्सव गरिने महोत्सव आयोजक समितिका संयोजक ङिमदोर्जी शेर्पाले जानकारी दिए ।
पर्यटन बर्षका सम्भावना र सुस्ताएको सोलुख१० लाख पर्यटक नेपाल भित्राउने लक्ष्य सहित सन् २०११ जनवरी १ अर्थात् यहि पौष १७ गतेबाट नेपाल पर्यटन बर्ष सन् २०११ शुरु हुँदै छ । सरकारले लिएको लक्ष्य अनुसार पर्यटन बर्ष शुरु हुनुभन्दा अगाडी नै पर्यटकको संख्यामा तुलनात्मक बृद्धि भईरहेकोले सरकार तथा पर्यटन व्यवसायीहरुमा उत्साह थपिएको छ ।
राष्ट्रपतिको चीन भ्रमण आजराष्ट्रपति डा रामवरण यादव जनवादी गणतन्त्र चीनको साताव्यापी मैत्रीपूर्ण सद्भावना भ्रमणका क्रममा बुधबार बिहान त्यसतर्फ प्रस्थान गर्दै छन् ।
कात्तिक १४ गते आइतबार चीनको साङ्र्घाईमा आयोजित साङ्र्घाई एक्स्पो-२०१० समापन समारोहमा सरिक हुने सिलसिलामा राष्ट्रपति यादव चीन प्रस्थान गर्न लागेका हुन् । अन्तरराष्ट्रिय एक्स्पो छ महिना अघि सुरु भएको थियो ।
लडेर एकको मृत्युकार्तिक ८ - सोलुखुम्बु, पञ्चन २ को फलाटे भीरवाट लडेर एक बालकको ज्यान गएको छ । भीरमा घाँस काट्ने क्रममा काँगेल ४ का इश्वरी प्रसाद भट्टराईका छोरा नवराज भट्टराईको लडेर मृत्यु भएको हो ।
सोलु एफएमको आयोजनामा अभिमुखिकरण तालिम शुसामुदायिक रेडियो सोलु एफएमको आयोजनामा स्थानीय प्रतिनिधीहरुका लागि आजदेखि दुई दिने अभिमुखिकरण कार्यक्रम शुरु भएको छ । कार्यक्रममा गाउँ गाउँका साना ठूला खबरहरु सोलु एफएम मार्फत् सबै सामु पु¥याउन तल्लिन रहेर स्थानीय स्वयम् सेवक प्रतिनिधीका रुपमा कार्यरत र कार्य गर्न चाहने ४० जनाको सहभागिता रहेको छ ।
कतिपय संस्थाहरु नाममा मात्रै सिमित ः प्रजसोलुखुम्बु जिल्लाका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका कतिपय संस्थाहरु नाममा मात्र सिमित रहेको बताउनुभएको छ । प्रगतीशिल महिला समाज सोलुखुम्बुद्वारा आयोजित शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रममा बोल्नुहुदै बहाले धेरै संस्थाहरु गठनपछि विचमा नै हराउने गरेको बताउनुभयो ।
पर्वतारोहिले १५ लाख होइन, १ लाख ५० हजार तिरेएनआरएन नेशनल को-अर्डिनेसन काउन्सिलको आयोजनामा हिजो न्युयोर्क, ज्याकसन हाईटस्थित थकाली किचेनमा एक कार्यक्रमको आयोजना गरियो/ कार्यक्रममा गत सेप्टेम्बर २१ तारीखको दिन संपन्न \"सेभ द हिमालयस\" कार्यक्रममा नेपालबाट भाग लिन आएका पर्वतारोहीहरुलाई नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना)ले सम्मान पत्र प्रदान गरेको थियो/ सेभ द हिमालयस कार्यक्रममा सहभागी हुन वन तथा भू-संरक्षण मन्त्री दीपक बोहोरा संगै आएका नीमा गोम्बू शेर्पा,
सोलुखुम्बुको कोठे र अद्भूत चट्टानहाम्रो देश नेपाल बहुजातिय,बहुभाषिक र बहुधार्मिक देश हो । त्यसैले यस देशको कुनै भुभागमा तिर्थ स्थल नभएको सायद विरलै होला, र विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा अवस्थित हाम्रो सोलुखुम्बू जिल्लामा पनि नगन्य तिर्थ स्थानहरु रहेको छ । हुनत सोलुखुम्बू जिल्लाको माथिल्लो भेगका अधिकांस
|
|
|
||||||||||||||||||||||||||||||||
|